हाम्रोबारेAbout Chito
छिटो — आज के भयो, के गर्ने। खबर, सरकारी सूचना, भाउ, पात्रो र सरकारी सेवाको जानकारी एकै ठाउँमा, नेपालीमा, आधिकारिक स्रोत र मितिसहित।
कसले बनाएको
छिटो भक्तपुरको चिटो टेक्नोलोजिज प्रा. लि. (Chito Technologies Pvt. Ltd.) ले बनाएको हो।
छिटोमा के छ
- आजका खबर — एउटै घटनाबारे लेख्ने सबै माध्यमसहित।
- सरकारी निकाय, विश्वविद्यालय र लोक सेवा आयोगका सूचना र नतिजा।
- सुन, विदेशी मुद्रा, इन्धन, तरकारी र शेयरको भाउ — तोक्ने निकायबाटै।
- पात्रो, चाडपर्व र सार्वजनिक बिदा।
- सरकारी सेवा: कागजात, चरण, दस्तुर र कार्यालय।
- सोध्नुहोस्: नेपालीमै प्रश्न, स्रोतसहित जवाफ।
छिटो एप छिट्टै आउँदैछ।
हामी कसरी काम गर्छौं
स्रोत, खबर जोड्ने तरिका र AI को प्रयोगबारे हामी कसरी काम गर्छौं, स्रोतहरू, AI को प्रयोग र सम्पादकीय मापदण्ड मा पढ्नुहोस्।