कात्तिक १८, बुधबुधबार, कात्तिक १८, २०८३
एप

छिटो एप छिट्टै आउँदैछ — वेबमा जवाफ, एपमा तपाईंको कुरा

तपाईंले पछ्याएको कुरा आफैँ आउँछ — नतिजा, सूचना, भाउ र म्याद। प्रश्न जति पनि, बोलेर पनि।

  • नतिजा, सूचना र भाउ आउनासाथ सूचना
  • कागजातको म्याद र साइतको सम्झना
  • बोलेरै प्रश्न
  • विश्वविद्यालय, लोक सेवा, शेयर पछ्याउनुहोस्
छिटो एप छिट्टै आउँदैछ
पछ्याउनुहोस्विश्वविद्यालय, लोक सेवा, जागिर वा शेयर — नयाँ कुरा आउनासाथ सूचना।
सम्झाओस्राहदानी, लाइसेन्सको म्याद र चाडपर्वको साइत फोनमै सम्झना।
बोलेरै सोध्नुहोस्छिटोलाई प्रश्न — बोलेर वा चिठीको फोटो खिचेर पनि।

वेबमा के, एपमा के

वेबमा (निःशुल्क, सबैका लागि)एपमा मात्र (छिट्टै)
आजको मिति, पात्रो, बिदा र चाडपर्वकुनै पनि कुरा पछ्याउने, सूचनासहित
सुन, डलर, पेट्रोल, शेयरको भाउभाउ अलर्ट र शेयर पोर्टफोलियो
सूचना, नतिजा, जागिर र सरकारी सेवा गाइडकागजातको म्याद, सम्झना र चरणको प्रगति
छिटोलाई दिनको ३ प्रश्नबोलेर र चिठीको फोटोबाट पनि सोध्नुहोस्

गोपनीयता नीति · सर्तहरू · खाता र डाटा मेटाउने · सम्पर्क: hello@chito.app

अब के हेर्ने?