कात्तिक १८, बुधबुधबार, कात्तिक १८, २०८३
एप

प्रीति ↔ युनिकोड

प्रीतिमा टाइप गरेको g]kfn युनिकोडमा नेपाल हुन्छ — सरकारी सूचना र पुराना कागजात जहाँ पनि टाँस्न मिल्ने बनाउनुहोस्।

कुन दिशामा
युनिकोड (जहाँ पनि टाँस्न मिल्ने)नेपाल सरकार, वित्त मन्त्रालय
पाठ यही ब्राउजरमा बदलिन्छ, कतै पठाइँदैन। आधार: npttf2utf को प्रीति तालिका (MIT)। दुर्लभ संयुक्ताक्षर मिलेन भने हातले सच्याउनुहोस्।

प्रायः सोधिने प्रश्न

प्रीति भनेको के हो?प्रीति पुरानो नेपाली टाइपिङ फन्ट हो: अङ्ग्रेजी अक्षरलाई देवनागरीजस्तो देखाउँछ। अर्को फन्टमा टाँस्दा "g]kfn" जस्तो देखिन्छ।
युनिकोड किन चाहिन्छ?युनिकोड नेपाली फोन, इमेल, वेबसाइट र खोजमा जस्ताको तस्तै पढिन्छ; प्रीति पाठ प्रीति फन्ट नभएको ठाउँमा बिग्रन्छ।
मेरो पाठ कतै पठाइन्छ?पठाइँदैन। बदल्ने काम यही ब्राउजरमा हुन्छ।

अब के हेर्ने?