
माघ २६, २०८२ को मुख्य समाचार
माघ २६, २०८२: टी-२० विश्वकप अपडेट — पाकिस्तानले भारतसँग खेल्ने कि नखेल्ने भन्ने ठूलो drama थियो, तर अब खेल्ने पक्का भयो। यता म्याचमा, दक्षिण अफ्रिका र स्कटल्यान्डले जिते भने इटालीले आफ्नो पहिलो विश्वकप खेलमै हार्यो।

माघ २६, २०८२ का खबर
राजनीति
- फ्याक्टचेक: एमाले उम्मेदवारले पैसा बाँड्दै भोट मागेको दाबीसहित भाइरल भिडिओ भ्रामकटेकपाना ·
- हंसपुरका मेयर प्रदिपकुमार यादवको निधनसेतोपाटी ·
- अब राति सुत्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : विश्वप्रकाश शर्माअनलाइनखबर ·
- आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौं: थापानागरिक ·
- प्रधानमन्त्रीलाई कानुन आयोगको जानकारीनागरिक ·
अर्थतन्त्र
- ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रहनागरिक ·
- वाणिज्य विभाग भन्छ- ग्यास अभाव छ, आयल निगम भन्छ- छैनअनलाइनखबर ·
- न्यूनतम दररेटमा दाबी गर्न अस्पताललाई निर्देशननागरिक ·
- कम्पनीले टेन्डर गरिसकेको रासायनिक मल खरिद गर्न सकेननागरिक ·
- निगमले भन्यो– एलपी ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नूबाह्रखरी ·
खेलकुद
- क्यान अध्यक्ष चन्दले भने- डेल स्टेनसँग सम्पर्क गर्नेबारे चाँडै छलफल हुन्छअनलाइनखबर ·
- भारतसँग खेल्न पाकिस्तानलाई बंगलादेशको आग्रह, निर्णय पाकिस्तान सरकारको हातमाअनलाइनखबर · · पूरा कथा
- भारत र पाकिस्तानबीचको खेल हुने सम्भावना बढ्यो !सेतोपाटी · · पूरा कथा
- दक्षिण अफ्रिकाको सानदार सुरुआत, क्यानडा ५७ रनले पराजितबाह्रखरी · · पूरा कथा
- इटालीको ऐतिहासिक विरासत : ‘एसी मिलान र क्रिकेट’को त्यो बिर्सिएको साइनोबाह्रखरी · · पूरा कथा
मनोरञ्जन
- फिल्म 'ऊनको स्वीटर' लाई १८ दिनमै हेरियो एक करोड पटकसेतोपाटी ·
- ३४ जनालाई विजय मल्ल नइ शताब्दी पदकअनलाइनखबर ·
- जुन दिन सुनील थापाको निधन भयो, त्यसै दिन उनलाई चितामा जलाउने दृश्य सुटिङ हुँदै थियोसेतोपाटी ·
- ५० लाखभन्दा धेरै भ्यूज बटुलेको ‘जुरुक्क कर्णाली’ गीत फेसबुकबाट गायबअनलाइनखबर ·
- ‘कुमारी’ को प्रतिक्रिया बुझ्न हल भिजिटमा ब्यस्त अभिषेक-आकृतिअनलाइनखबर ·
प्रविधि
- भ्यालेन्टाइन विकमा प्रहरीको सचेतना: चकलेट पग्लिएला, तर तपाईंको डिजिटल फुटप्रिन्ट पग्लिँदैनटेकपाना ·
- अमेरिकी र नेपाली विज्ञबाट मेन्टरसिप पाउने गरी एआई स्टार्टअपका लागि आवेदन खुलाटेकपाना ·
- डिजिटल म्यानिपुलेसन र भ्रमपूर्ण सूचना रोक्न ‘एआई सेल’ स्थापना गर्दै नेपाल प्रहरीटेकपाना ·
- ९०.४ प्रतिशत वयस्क पुरुषसँग आफ्नै मोबाइलसेतोपाटी ·
- सामसुङको नयाँ AI-Driven मा स्मार्टफोन अनुभवको सङ्केतनागरिक ·
जीवनशैली
- तातो दूधले नुहाएर मुसहरले मनाए भुइँया पूजाअनलाइनखबर ·
- नेपालमा महिलाको तुलनामा ३७ प्रतिशत पुरुषले सुर्ती सेवन गर्छन्नागरिक ·
- वयस्क उमेरका झन्डै आधा पुरुष खान्छन् सुर्तीजन्य पदार्थअनलाइनखबर ·
- कस्तो अण्डा खाँदै हुनुहुन्छ ? म्याद गुज्रिएको हुन सक्छअनलाइनखबर ·
- पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल राइडर्स मिट’ हुनेअनलाइनखबर ·
विश्व
- साढे तीन महिनामै दुइटा इतिहास रचेकी ६४ वर्षीया ताकाइचीसेतोपाटी ·
- मेघालय विष्फोट घटना : खोटाङका अर्का युवकको पनि निधन, शव नेपाल ल्याउन समस्यानागरिक ·
- अस्ट्रेलियामा कार अनियन्त्रित भएर घरभित्रै छिर्यो, सुतिरहेकी नेपाली महिलाको मृत्युसेतोपाटी ·
- हङकङका पूर्वमिडिया टाइकुन जिमी लाइलाई किन भयो २० वर्ष जेल ?नागरिक ·
अपराध
- सिरहा कारागार तनावग्रस्त : बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ, पानीको फोहरा प्रहारअनलाइनखबर ·
- सिरहा कारागारभित्रैबाट कटुवा पेस्तोल बरामद, १३ कैदी नियन्त्रणमासेतोपाटी ·
- वीरगञ्जमा सशस्त्रको टोलीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउसेतोपाटी ·
- आशङ्कामा खानतलासी गर्दा बाराका २४ वर्षीय युवकको खातामा भेटियो करिब २० करोडको क्रिप्टो कारोबारटेकपाना ·