
फागुन १०, २०८२ को मुख्य समाचार
फागुन १०, २०८२: निर्वाचन तयारी — प्रतिनिधि सभा चुनाव आउनै लाग्यो, निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ। आयोगले स्थानीय पदाधिकारीहरूलाई आफ्नै पालिकामा प्रचार गर्न रोकेको छ र भोट हाल्न सजिलो होस् भनेर सरकारसँग तीन दिनको छुट्टी पनि मागेको छ।

फागुन १०, २०८२ का खबर
राजनीति
- जसले यस पटक मत प्रभावित पार्ने छन्नागरिक ·
- मतदाताको मन जित्ने प्रयासमा नेपाल, उत्साहित छैनन् मतदातानागरिक ·
- निर्वाचन सुरक्षा : माथिल्लो डोल्पाका भू–भागमा घोडा चढेर गस्ती गर्दै सेनाअनलाइनखबर · · पूरा कथा
- जुम्लामा उम्मेदवारबिच फोनमै मत माग्ने मित्रतानागरिक ·
- मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छः उपेन्द्रनागरिक ·
अर्थतन्त्र
- एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालनआईसीटी फ्रेम नेपाली ·
- राष्ट्रिय आर्थिक गणना अन्तर्गत गुणस्तरीय तथ्यांकका लागि मुख्य प्रशिक्षक प्रशिक्षणअनलाइनखबर ·
- टाटा कमर्सियल गाडीहरूको लागि ‘होली सर्भिस क्याम्प’ सुरु: मर्मतमा झुट्टै छुट र स्मार्टफोन जित्ने मौकाआईसीटी फ्रेम नेपाली ·
- १४ फागुनदेखि भाटभटेनी महाराजगञ्ज पुन: सञ्चालन हुने, अध्यक्ष गुरुङ भन्छन्- मलाई हार्ने छुट छैनअनलाइनखबर ·
- सीडीएससी सीईओ नियुक्तिमा नेप्सेको मनोमानी, खुला प्रतिस्पर्धा छाडेर आफ्नै कर्मचारी नियुक्तअनलाइनखबर ·
मनोरञ्जन
- 'ओ रोमियो' ले अहिलेसम्म कति कमायो?सेतोपाटी ·
- फागुन २९ मा रिलिज हुने 'लालिमा' को टिजर सार्वजनिकसेतोपाटी ·
- ‘लालिमा’ को मर्मस्पर्शी दोस्रो टिजर सार्वजनिकअनलाइनखबर ·
- पारिश्रमिक नपाउने फिल्मकर्मी धमाधम मुख खोल्दैअनलाइनखबर ·
- बर्लिनालेमा 'यल्लो लेटर्स' बन्यो सर्वश्रेष्ठ फिल्म, यी हुन् प्रमुख अवार्ड विजेताहरूसेतोपाटी ·
प्रविधि
- अबदेखि नेपालीमा गुगलको जेमनाईबाट गीत तयार पार्न मिल्नेअनलाइनखबर ·
- फ्याक्टचेक: हर्क साम्पाङ र विश्व लिम्बुले रक्सी-सेकुवा खाए भन्दै भाइरल फोटो एआई म्यानिपुलेसनटेकपाना ·
- अब गुगलको जेमनाई एआईमा सजिलै नेपाली, हिन्दी, अङ्ग्रेजी लगायत भाषामा म्युजिक तयार पार्न सकिनेटेकपाना ·
- यो चिनियाँ एआईसँग हलिउड किन डराउँदैछ ?अनलाइनखबर ·
- युट्युबको पहिलो भिडियो अब संग्रहालयमा प्रदर्शन गरिनेअनलाइनखबर ·
अपराध
- होमवर्क सिकाउने बहानामा शिक्षकद्वारा १३ वर्षीया बालिका बलात्कृतनागरिक ·
- डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्युअनलाइनखबर ·
- बाटो छेकेको विषयमा भएको थियो वीरगन्जमा दुई समुदायबिच झडपनागरिक ·
- पोखरा लिचीबारी घुस प्रकरण : रन्जिता श्रेष्ठलाई पाँच लाख धरौटीमा छाड्न आदेशबाह्रखरी ·
- वीरगन्जमा दुई समुदायबिच झडपनागरिक ·