
चैत १७, २०८२ को मुख्य समाचार
चैत १७, २०८२: ज्येष्ठ नागरिक दुर्व्यवहार घटना — ललितपुरमा एमालेविरुद्ध नारा लगाएका एक ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गरेको आरोपमा रामशरण शर्मा बजगाईं पक्राउ परेका छन्। गृहमन्त्री सुधन गुरूङले पीडितलाई भेटेर बजगाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।


दीपक भट्ट अनुसन्धान
२ स्रोत · · तस्बिर: द काठमाण्डौ पोस्टचैत १७, २०८२ का खबर
राजनीति
- दुर्व्यवहारमा परेका व्यक्ति भेट्न उनको घरै पुगे गृहमन्त्री सुधन गुरूङसेतोपाटी · · पूरा कथा
- दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षण र बजारीकरण गर्न प्रधानमन्त्रीसँग सांसद खनालको ध्यानाकर्षणअनलाइनखबर ·
- एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई गृहमन्त्रीले घरमै पुगेर भेटेनागरिक · · पूरा कथा
- व्यापारी भट्टको राहदानी रोक्कानागरिक · · पूरा कथा
- बागमती प्रदेश सभाको बैठक चैत २४ भित्र बोलाउन कांग्रेसको आग्रहनागरिक ·
अर्थतन्त्र
- भारतबाट पेट्रोलमा ४१ र डिजेल ९४ रुपैयाँ बढेर आयो, नेपालमा बढाइएननागरिक ·
- अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्चनागरिक ·
- जुम्लामा आर्थिक गणना सुरु, दर्ता बाहिरका प्रतिष्ठानलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जाेडनागरिक ·
- घट्यो गण्डकी सरकारको कार्यप्रगति, कारण चुनाव !नागरिक ·
- उद्योग मन्त्रालय र मातहत कार्यालयमा बिचौलियालाई प्रवेश निषेधअनलाइनखबर ·
खेलकुद
- आईपीएल डेब्यूमै कोनोलीको अर्धशतक, गुजरातमाथि पन्जाबको जितअनलाइनखबर ·
- एचजेएनबीएलमा आर्मी र हाउण्ड्स विजयीअनलाइनखबर ·
- 'बल टेम्परिङ' गरेको आरोपमा फखर जमानलाई दुई खेलको प्रतिबन्धसेतोपाटी ·
- एन्फा-राखेप विवाद : खेलाडीको प्रश्न- हामी देशका लागि खेल्ने कि तमासा हेर्ने ?अनलाइनखबर ·
- एसियन कप छनोटमा नेपालको अर्को हार, अंक तालिकाको पुछारमासेतोपाटी ·
जीवनशैली
- एमालेको दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिक भेट्न पुगे गृहमन्त्रीअनलाइनखबर · · पूरा कथा
- भाइरल रेनुकाको फिल्म खेल्ने रहर !नागरिक ·
- स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्तानागरिक ·
- नसर्ने रोगको महामारी : उपचार खर्चले सडकमै पुग्छन् नागरिकअनलाइनखबर ·
- बीपी राजमार्गमा सवारी आवागमन बन्दअनलाइनखबर ·
विश्व
- पाकिस्तानमा विद्यालय कब्जा गर्न खोज्ने टीपीपीका १० सदस्य मारिएअनलाइनखबर ·
- चीन र पाकिस्तानका विदेशमन्त्रीबीच भेटवार्ता– पश्चिम एसिया युद्धबारे पाँच बुँदे साझा धारणा व्यक्तअनलाइनखबर ·
- कांग्रेस कलहको अर्को उत्कर्षअनलाइनखबर ·
- ट्रम्पले भने : अब अमेरिकाले सहयोग गर्दैन, आफैँ तेल ल्याउनूनागरिक ·
- रुस र चीन पश्चिम एसियामा किन प्रत्यक्ष संलग्न छैनन् ?अनलाइनखबर ·
अपराध
- इनिशा हत्या प्रकरणमा अभियुक्त चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृह पठाउन आदेशनारायण खड्कासेतोपाटी ·
- ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने एमाले कार्यकर्ता पक्राउनागरिक · · पूरा कथा
- मलेसियाका पूर्वप्रधानमन्त्री रजाकले सरकारी कम्पनीलाई सवा अर्ब डलर तिर्नुपर्ने अदालतको आदेशअनलाइनखबर ·
- रकम अपचलन आरोपमा बैंकका कर्मचारी पक्राउनागरिक ·
- कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्युनागरिक ·