-1774611720.jpg)
चैत २९, २०८२ को मुख्य समाचार
चैत २९, २०८२: मन्त्रीहरूको सम्पत्ति विवरण — प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। कसैसँग धेरै सुन छ, कसैसँग जग्गा जमिन, कसैसँग सेयर बजारमा लगानी छ। कसैले त सामाजिक सञ्जालका फलोअर्सलाई पनि सम्पत्ति मानेका छन्।
-1774611720.jpg)
चैत २९, २०८२ का खबर
राजनीति
- प्रधानमन्त्री र १५ मन्त्री– कसको सम्पत्ति कति?सेतोपाटी · · पूरा कथा
- स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ति कति?सेतोपाटी · · पूरा कथा
- उद्योगमन्त्री गौरी यादवसँग काठमाडौं महानगरकै चार ठाउँमा जग्गा, १८० तोला सुन, ३ करोड बढीको सेयरसेतोपाटी · · पूरा कथा
- मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति : सुनदेखि सामाजिक सञ्जालसम्मअनलाइनखबर · · पूरा कथा
- निजामती सेवामा हलचल ल्याउने गरी अध्यादेशबाट ऐन ल्याउने तयारीमा सरकारनागरिक ·
अर्थतन्त्र
- भौतिक पूर्वाधारमन्त्रीको सम्पत्ति : ३० तोला सुन, ५० तोला चाँदी, बैंकमा ९० लाख बचतअनलाइनखबर · · पूरा कथा
- नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सवनागरिक ·
- अर्थमन्त्रीको बैंक व्यालेन्स एक करोड ९० लाख, ऋण ३ करोड ५५ लाखनागरिक ·
- अर्थमन्त्रीको ऋण : ३ करोड ५५ लाख रुपैयाँअनलाइनखबर ·
- अर्थमन्त्री वाग्लेको सम्पत्ति : घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाखअनलाइनखबर ·
खेलकुद
- सन्डरल्यान्डसँग पराजित भएपछि टोटनहम रेलिगेसन जोनमाअनलाइनखबर ·
- स्वर्ण पदकबाट फेरि चुकिन् एरिकानागरिक ·
- पीएम कप : आर्मीले फाइनल खेल्ने पक्का, सुदूरपश्चिम र मधेशमध्ये एक टोली फाइनल पुग्नेअनलाइनखबर ·
- राष्ट्रिय रग्बी सेभेन्स: पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियननागरिक ·
- नेपालको स्वर्णिम पहिचान बन्दै ट्रेल रनिङअनलाइनखबर ·
मनोरञ्जन
- कोका–कोला नेपालले फिफा वर्ल्ड कप २०२६ अभियान सुरु गर्योनागरिक ·
- आफ्नो जिद्दी र प्रतिभाले दशकौंसम्म राज गरेकी आशा भोसलेअनलाइनखबर ·
- आशा भोसलेको अवसानले नेपाली संगीत क्षेत्रमा पनि शोकनागरिक ·
- विराज हल पुग्दा यस्तो क्रेज, ‘राम नाम सत्य’ को कमाइबारे वितरक के भन्छन् ?अनलाइनखबर ·
- आशा भोसलेको निधनमा शम्भुजीत : नेपाली संगीतलाई लगाउनुभएको गुन युग-युगसम्म रहनेछअनलाइनखबर ·
प्रविधि
- वर्क फ्रम होमको सरकारी आह्वान- सुविधा सँगै बढ्दै गएका साइबर सुरक्षा चुनौतीहरूसेतोपाटी ·
- माथिल्लो डोल्पामा बिरामी परेका तथ्यांक संकलक कर्मचारीको हेलिकप्टरबाट उद्धारअनलाइनखबर ·
- जेडी पावर गुणस्तरमा दिपल एस०५ पहिलो स्थानमाअनलाइनखबर ·
- डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्नसेतोपाटी ·
जीवनशैली
- ऊर्जामन्त्री विराजभक्तको सम्पत्ति : १५ तोला सुन, ५० तोला चाँदीअनलाइनखबर ·
- स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदीअनलाइनखबर ·
- गृहमन्त्री गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गाअनलाइनखबर ·
- गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदीअनलाइनखबर ·
- एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेशअनलाइनखबर ·
रोजगारी
- चिकित्सकलाई पनि हप्तामा दुई दिन बिदा चाहिन्छ- डा. रिजालसेतोपाटी ·
- टेक्सस कलेजको आयोजनामा रूपान्तरणकारी नेतृत्व प्रशिक्षण सत्र-२०२६अनलाइनखबर ·
- पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एकको अवस्था गम्भीरअनलाइनखबर ·
- तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धताअनलाइनखबर ·
- नेपाल माविले बालबालिकालाई रैथाने सीप र आचारण सिकाउनेनागरिक ·
विश्व
- अमेरिका-इरानलाई विश्व समुदायको आग्रहः थप वार्ता गरअनलाइनखबर ·
- युद्ध रोक्न जेलेन्स्कीले शर्त मान्नुपर्छ: क्रेमलिननागरिक ·
- साउदीको सुरक्षाका लागि पाकिस्तानले पठायो १३ हजार सैनिक र लडाकू विमानसेतोपाटी ·
- इस्लामावादमा २१ घण्टा वार्ता: के भयो, के भएन र अब के हुन्छ ?अनलाइनखबर ·
- होर्मुज हाम्रो नियन्त्रणमा छ, कर तिरेर तेल लैजानुः इराननागरिक ·