
वैशाख १, २०८३ को मुख्य समाचार
वैशाख १, २०८३: मध्यपूर्व द्वन्द्वको प्रभाव — Middle East मा तनाव बढेको छ, अमेरिका र इरानबीच द्वन्द्व छ। यसले होर्मुज स्ट्रेटको सुरक्षाबारे चिन्ता बढाएको छ, जुन एक महत्वपूर्ण जलमार्ग हो।


राजमार्गको नामकरण विवाद
२ स्रोत · · तस्बिर: अनलाइनखबरवैशाख १, २०८३ का खबर
राजनीति
- प्रधानमन्त्री बालेनले बुधबार समानुपातिक सांसदसँग छलफल गर्नेअनलाइनखबर ·
- विभेदप्रति राज्यले औपचारिक क्षमायाचना गर्ने, सबै सरकारी निकायमा ‘समावेशी अडिट’ हुनेनागरिक ·
- २० वर्षपछि मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिए नितिश कुमारसेतोपाटी ·
- खेलकुदमा राजनीतिक नियुक्ति खारेज गरिने, नेपाललाई ‘क्रिकेट हब’ बनाइनेनागरिक ·
- रास्वपाले गणतन्त्रलाई खीलको रुपमा लिन खोजेको हो ?’नागरिक · · पूरा कथा
अर्थतन्त्र
- सहकारी र लघुवित्तलाई राष्ट्र बैंकको नियमनमा ल्याइने, बचत डुब्न नदिन ‘बचत सुरक्षा कोष’ स्थापना गरिनेनागरिक ·
- अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्याे- पश्चिम एसियाको युद्ध विश्व अर्थतन्त्रमा ‘कालो बादल’अनलाइनखबर · · पूरा कथा
- अमेरिका–इजरायल–इरान द्वन्द्वले विश्व अर्थतन्त्र मन्दीको जोखिममानागरिक · · पूरा कथा
- १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यनागरिक ·
- महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित योजना सार्वजानिकसेतोपाटी ·
खेलकुद
- आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, कोलकाता अझै जितविहीनअनलाइनखबर ·
- नयाँ वर्षसँगै नेपाली खेलकुदमा नयाँ सुरुवातको अपेक्षाअनलाइनखबर ·
- पाकिस्तानको पिएसएल छाडेर भारतको आइपिएल रोजेपछि दुई वर्षको प्रतिबन्धसेतोपाटी ·
- प्रधानमन्त्री कपको शीर्ष ६ टोलीको स्थान लगभग पक्कासेतोपाटी ·
- ‘फोर ब्रदर्स एफसी’ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमानागरिक ·
मनोरञ्जन
- नयाँ वर्षमा देशभर उत्साहजनक नेपाली फिल्मको व्यापारसेतोपाटी ·
- फिल्ममा फर्किने संकेत गर्दै सलिनमान लेख्छन्- कहिलेकाहिँ दूरी अन्त्य होइन, तयारी हुन्छअनलाइनखबर ·
- जिग्री र काकुबीच सहकार्य पक्का, दुवै मिलेर फिल्म ‘चिरञ्जीवी भवः’ बनाउनेअनलाइनखबर ·
- पल शाह बाहिरिएपछि ‘महाराजधिराज’मा पुष्पको इन्ट्रीनागरिक ·
- बलिउडका ‘नेपो किड्स’ उद्योगबाहिरका नयाँ ट्यालेन्टसँगको प्रतिस्पर्धामा पछाडिअनलाइनखबर ·
प्रविधि
- विपद् व्यवस्थापनमा ‘एआई’ प्रविधि प्रयोग गरिनेनागरिक ·
- क्वान्टम भौतिकीमा एकैसाथ बिर्सने र सम्झने ‘क्वान्टम प्रणाली’ को रहस्यको खोजअनलाइनखबर ·
- ‘आफ्नै भू-उपग्रह बनाउने, डिजीटल साक्षरतालाई कक्षा १२ सम्म अनिवार्य गर्ने’अनलाइनखबर ·
- माइक्रोसफ्टले ल्याउँदैछ आफ्नै ‘क्ला’ : कम्प्युटरमा आफैँ काम गर्ने एजेन्टको परीक्षण सुरुअनलाइनखबर ·
- के युट्युबमा एआई म्युजिक बन्द गर्न सकिन्छ ?अनलाइनखबर ·
विश्व
- ट्रम्प-मोदी फोनवार्ता, होर्मुज स्ट्रेटको सुरक्षाबारे कुराकानीअनलाइनखबर · · पूरा कथा
- इरानी राष्ट्रपति भन्छन्- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार छौंअनलाइनखबर ·
- भारतको छत्तीसगढको एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा ९ मजदुरको मृत्युअनलाइनखबर ·
- अमेरिकी नाकाबन्दीका बीच दुई जहाजले पार गरे होर्मुज जलमार्गनागरिक · · पूरा कथा
- बैतडीमा भारतीय नम्बरको कार दुर्घटना हुँदा तीन घाइतेअनलाइनखबर ·