
वैशाख १०, २०८३ को मुख्य समाचार
वैशाख १०, २०८३: सुकुम्बासी बस्ती हटाउने — प्रधानमन्त्री बालेन शाहले दुई वर्षअघिको सर्वोच्चको आदेश विपरीत, वैकल्पिक आवास नदिई ६० दिनभित्र सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका छन्। यसले गर्दा २ दिनमै बस्ती छाड्नुपर्ने सुकुम्बासीहरू आन्दोलित भएका छन्।


गृहमन्त्रीको राजीनामा
४ स्रोत · · तस्बिर: द काठमाण्डौ पोस्टवैशाख १०, २०८३ का खबर
राजनीति
- कान्तिपुरको प्रबन्ध निर्देशकबाट सम्भव सिरोहियाले दिए राजीनामासेतोपाटी · · पूरा कथा
- सय रुपैयाँभन्दा बढीका सामानमा नेपालले भन्सार लिएकोबारे बोल्यो भारतअनलाइनखबर ·
- सर्वोच्चले दुई वर्षअघि आदेश दिएको थियो– ‘विकल्प नदिई सुकुमवासी नहटाउनू’अनलाइनखबर · · पूरा कथा
- मेयर हुँदा नसकेको सुकुमवासी बस्ती प्रधानमन्त्री बनेर खाली गराउँदै बालेनअनलाइनखबर · · पूरा कथा
- पूर्वगृहमन्त्रीका सकसपूर्ण २४ घन्टानागरिक · · पूरा कथा
अर्थतन्त्र
- तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानीअनलाइनखबर ·
- ४२ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफानागरिक ·
- पब्लिक कम्पनीको कोषमा सेयर खेलाडीहरूको रजाइॅंसेतोपाटी ·
- सुदूरपश्चिममा ऊर्जा : १८ हजार मेगावाट सम्भावना तर ०.९६ प्रतिशत मात्रै उपयोगनागरिक ·
- २८०० विन्दुबाट तल झर्यो नेप्से, ५ अर्ब ९ करोडको कारोबारनागरिक ·
खेलकुद
- सामसनको शतक, होसेनको ४ विकेटमा मुम्बईमाथि चेन्नईको फराकिलो जितअनलाइनखबर ·
- इलाम गोल्डकप: उपाधि होडमा एनआरटी र मछिन्द्रनागरिक ·
- युनाइटेड र्याफ्टिङमा नेपालका गौतम बोर्ड बने मेम्बरअनलाइनखबर ·
- वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्न नेपाली टोली जापान प्रस्थानअनलाइनखबर ·
- इटहरीमा तेस्रो मेयर कप क्रिकेट वैशाख १५ देखिनागरिक ·
मनोरञ्जन
- हर्कको सुझाव– सुकुमवासीलाई बेघर नबनाउ, लठ्ठी, बुट र बन्दुक नदेखाउनुअनलाइनखबर ·
- रितेश देशमुखको फिल्म ‘राजा शिवाजी’ को विशेष शो काठमाडौंमाअनलाइनखबर ·
- नेटफ्ल्क्सि वेब-सिरिज ‘ग्लोरी’ मा पूर्वमिस नेपाल निकिता चाण्डकअनलाइनखबर ·
- 'लाइफ ड्यामेज' को गीत सार्वजनिक, जेठ १ लाई प्रदर्शन मिति तयसेतोपाटी ·
- युवा कलाकार डेविड महर्जनलाई शिवाअनलाइनखबर ·
प्रविधि
- नासाको अधुरो ‘अन्तरिक्ष माकुरा’ सपनालाई चिनियाँ वैज्ञानिकले मूर्त रूप दिनेअनलाइनखबर ·
- टेक्नो-फासिज्म : पालान्टिरको ‘पश्चिम-समर्थक’ घोषणापत्रले किन मच्चायो खैलाबैला ?अनलाइनखबर ·
- सामसङ नेपालले ल्यायो ग्यालेक्सी एस२६ अल्ट्राको आकर्षक नयाँ 'स्काइ ब्लू' भेरियन्टसेतोपाटी ·
- एन्ड्रोइड अटोलाई अझ प्रभावकारी बनाउने केही महत्त्वपूर्ण सुझाव र ट्रिकहरूअनलाइनखबर ·
- एप्पलले सच्यायो आईफोनको गम्भीर सुरक्षा त्रुटि : मेटिएका म्यासेज अब प्रहरीले निकाल्न नसक्नेअनलाइनखबर ·
रोजगारी
- खाडी खुलेसँग विदेशिने बढे, २ दिनमै ५ हजार बढीले लिए श्रम स्वीकृतिअनलाइनखबर ·
- श्रम संस्कृति पार्टी : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्यको पक्षमाअनलाइनखबर ·
- यती एयरलाइन्समा रोजगारी अवसरसेतोपाटी ·
- युवा भविष्य निर्माणमा इन्टर्नसिप : स्पष्ट नीति र कार्यान्वनको खाँचोअनलाइनखबर ·
विश्व
- इरान युद्धबारे ट्रम्पले बिहीबार दिएका तीन ठूला बयानअनलाइनखबर ·
- पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भरअनलाइनखबर ·
- इरानसँग युद्ध अन्त्यबारे ट्रम्प भन्छन्- हामीलाई कुनै हतार छैनअनलाइनखबर ·
- भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइतेअनलाइनखबर ·
- होर्मुज खुलाउन इरानद्वारा अस्वीकारनागरिक ·