
भदौ २१, २०८३ को मुख्य समाचार
भदौ २१, २०८३: मदन र जगदम्बाश्री पुरस्कार — मदन पुरस्कार गुठीले यस वर्षका प्रतिष्ठित पुरस्कार विजेताहरूको नाम घोषणा गरेको छ। नेवार समुदायको परम्परागत मुकुन्डो नाचसम्बन्धी पुस्तकका लागि बिना जोशीले मदन पुरस्कार र गीतकार किरण खरेलले जगदम्बाश्री पाउने भएका छन्।


नेपाल भलिबल लिग खेल
२ स्रोत · · तस्बिर: अनलाइनखबर
शरदराज पाठकको राजीनामा
३ स्रोत · · तस्बिर: नागरिक
अमेरिका, युक्रेन र रुस शान्ति वार्ता
३ स्रोत · · तस्बिर: अनलाइनखबरभदौ २१, २०८३ का खबर
राजनीति
- आँसु लुकाएर ज्यान जोगाउने सुरक्षाकर्मीप्रति प्रधानमन्त्रीको आभारनागरिक ·
- महाविपत्तिमा नागरिकको साथ छाड्दैनौं, नसक्ने काममा पनि अतिरिक्त तागत लगाउँछौं: गगननागरिक ·
- सेना, प्रहरी र सशस्त्रलाई प्रधानमन्त्रीको ढाडस– सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्दैनअनलाइनखबर ·
- पार्टी एकताका लागि अर्जुननरसिंह केसीका ५ प्रस्तावअनलाइनखबर ·
- बाढीमा अभिभावक गुमाएका २० विद्यार्थीलाई तरूण दलले नि:शुल्क शिक्षाको व्यवस्था मिलाउनेसेतोपाटी ·
अर्थतन्त्र
- रसुवा बाढीपछि कोरला नाका चलायमान, भन्सार र क्वारेन्टाइनमा कर्मचारी थपअनलाइनखबर ·
- आयल निगम तथ्यांकमा ग्यासै ग्यास, बल्दैन उपभोक्ताको चुलोअनलाइनखबर ·
- माथिल्लो त्रिशूली–१ ले भन्यो– एक साताभित्र राहत प्याकेजसेतोपाटी ·
- सक्रिय नदी करिडोरमा बाढी प्रहार, अर्थतन्त्रमा बहुआयामिक असरअनलाइनखबर ·
- हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार ज्ञवालीलाई प्रदानअनलाइनखबर ·
खेलकुद
- बार्सिलोनाको फराकिलो जित, यमालको २ गोलअनलाइनखबर ·
- एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जितअनलाइनखबर · · पूरा कथा
- भ्यालेन्सियामाथि बार्सिलोनाको ५-० को सानदार जितसेतोपाटी ·
- दुई पटक पछि परे पनि म्यान्चेस्टर युनाइटेडलाई रोक्यो एभर्टनलेसेतोपाटी ·
- फिफामा फेरि इन्फान्टिनो नै? विवाद र विरोधका बीच पुनः अध्यक्ष लड्ने घोषणासेतोपाटी ·
जीवनशैली
- साना बालबालिकालाई ‘नो मोबाइल’ कसरी बनाउने ?नागरिक ·
- भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदैनागरिक ·
- नुवाकोटका ५ होल्डिङ सेन्टरको पानीमा भेटियो ‘ईकोली’, महामारीको उच्च जोखिमनागरिक ·
- शोकदिवस : सन्देश, श्रद्धाञ्जलि र प्रार्थनानागरिक ·
- बाढीपछि बन्द विदुर नगरपालिकाका विद्यालय दुई सातापछि खुल्दैअनलाइनखबर ·
विश्व
- इरानमा इन्धन ट्यांकर विस्फोट : ११ जनाको मृत्यु, सात घाइतेनागरिक ·
- ‘एपेक सम्मेलनमा ट्रम्प र पुटिनबीच भेटवार्ता हुनसक्छ’अनलाइनखबर ·
- एपीईसी सम्मेलनमा पुटिन र ट्रम्पबीच भेट होला ?अनलाइनखबर ·
- शान्ति वार्ताका लागि अमेरिकी दूत किभमा, जेलेन्स्कीसँग छलफल जारीअनलाइनखबर · · पूरा कथा
- इरानका सभामुखको दाबी– अमेरिका र उसका सहयोगी हताश अवस्थामा पुगिसकेअनलाइनखबर ·
अपराध
- खोटाङमा फुटसल मैदान खन्दा भेटियो द्वन्द्वकालीन विस्फोटक पदार्थनागरिक ·
- बेचबिखनको जोखिममा पर्न सक्छन् विपद्बाट बाँचेका बालबालिकाअनलाइनखबर ·
- मदिराको नशामा नातिको उपद्रो: काकाको मोटरसाइकल जलाए, हजुरबुबामाथि कुटपिटनागरिक ·
- सामाजिक सद्भावमा खलल पुर्याउने अभिव्यक्ति दिने व्यक्ति पक्राउअनलाइनखबर ·
- लागूऔषध मुद्दामा मृत्युदण्डको फैसला सुनाइएपछि ‘म निर्दोष छु’ भन्दै कराइन् सारानागरिक ·
मौसम
- कञ्चनपुर बाढी: चौधर नदीको झोलुङ्गे पुल ढल्यो, पक्की पुल जोखिममा, महाकाली उर्लिँदा वनवासा ब्यारेज बन्दनागरिक ·
- भोटेकोशी बाढीबाट उद्धार गरी ल्याइएका १७ जना वीर अस्पतालबाट डिस्चार्जनागरिक ·
- रसुवा बाढी : जलविद्युत् आयोजनाबाट अझै ९१९ जना सम्पर्कविहीनअनलाइनखबर ·
- अपर त्रिशूली–१ को सुरुङबाट निकालियो दुई शवअनलाइनखबर ·