
भदौ ३०, २०८३ को मुख्य समाचार
भदौ ३०, २०८३: कांग्रेस महाधिवेशन निर्देशिका — नेपाली कांग्रेसभित्र चुनावी विवाद चुलिएको छ, जहाँ शेरबहादुर देउवाले अधिवेशन बहिष्कारको आह्वान गरेका छन्। अर्कोतर्फ गगन थापा पक्षले भने ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाएर वडा अधिवेशनमा जुट्न नेता-कार्यकर्तालाई आग्रह गरेको छ।


रविले बोलाए सर्वदलीय बैठक
३ स्रोत · · तस्बिर: सेतोपाटी
रोहित पौडेलमाथि आईसीसी कारबाही
३ स्रोत · · तस्बिर: सेतोपाटी
क्याली सदस्यता प्रस्ताव अनुमोदन
२ स्रोत · · तस्बिर: अनलाइनखबर
मलेसिया श्रमिक सिन्डिकेट विवाद
३ स्रोत · · तस्बिर: नागरिकभदौ ३०, २०८३ का खबर
राजनीति
- बङ्गलादेशमा दुई पूर्वमन्त्रीसहित आवामी लिगका सात शीर्ष नेतालाई मृ*त्युदण्डको फैसलानागरिक ·
- एमालेको आरोप- सरकारको अयोग्यता छोप्न ‘एमालेले ग्यास लुकायो’ भन्ने प्रचार गरियोअनलाइनखबर ·
- क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्तावमा सत्ता र प्रतिपक्ष एकै ठाउँ उभिनु सकारात्मक सन्देश : मन्त्री गौतमअनलाइनखबर · · पूरा कथा
- राजदूतसँग श्रममन्त्रीको अडान- मलेसियाको एफडब्लुसिएमएस सिन्डिकेट स्वीकार्य हुँदैननागरिक · · पूरा कथा
- मलेसियालाई श्रममन्त्री यादवको सन्देश– सीमित म्यानपावरको व्यवस्था स्वीकार्य छैनअनलाइनखबर · · पूरा कथा
अर्थतन्त्र
- भारतबाट पेट्रोलमा १२ र डिजेलमा ५ रुपैयाँ बढेर आयो, नेपालमा मूल्य नबढाइनेनागरिक ·
- विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने डब्लूटीओको चेतावनीअनलाइनखबर ·
- घरजग्गा कारोबारमा सुधार, एक वर्षमै कारोबार रकम दोब्बरनागरिक ·
- बैंक-वित्तीय संस्थाले प्राविधिक र जलवायु परिवर्तन जोखिम पनि सम्बोधन गर्नुपर्नेअनलाइनखबर ·
- एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावितअनलाइनखबर ·
खेलकुद
- नेपालका रोहितसहित युएईका दुई खेलाडीलाई आइसिसीको कारबाहीसेतोपाटी · · पूरा कथा
- सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्सअनलाइनखबर ·
- विराटनगर किङ्सले नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्नेअनलाइनखबर ·
- चितवन गोल्डकप: एपिएफलाई स्तब्ध पार्दै पेनाङ सेमिफाइनलमानागरिक ·
- निलम्बनको ८३ दिन : सरकारअनलाइनखबर ·
मनोरञ्जन
- जब महेश बाबुलाई शाहरूख खानले भने – अत्यन्तै प्यारा र दयालुअनलाइनखबर ·
- अमेरिकाबाट अभिनयमा धुर्मुस-सुन्तलीको कमब्याक, ‘म त मर्छु कि क्या हो’को पहिलो भाग नै हिटनागरिक ·
- मंगलमानको जिजीविषा!सेतोपाटी ·
- बाबुल गिरीको प्रश्न : चलचित्रका काम भारतीयलाई दिए हामीले चाहिँ के खाने ?नागरिक ·
- अनमोललाई देखेपछि हिरो बनेका सोनाल, जो डेब्यूलाई आफ्नो जित मान्छन्अनलाइनखबर ·
प्रविधि
- अफवाह फैलाउने १३ फेसबुक पेजलाई कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलको पत्राचारअनलाइनखबर ·
- स्टार्टअपका लागि क्लासिक टेकको एसएमई प्रो म्याक्स, इन्टरनेटमा ४० प्रतिशतसम्म छुटअनलाइनखबर ·
- चिनियाँ सहयोगमा बनेका जेट इन्जिनयुक्त ड्रोनले युक्रेनसँगको युद्धमा हावी हुँदै रूस!सेतोपाटी ·
- जब ट्रम्पले एनभिडियाका सीईओ ह्वाङलाई कार्यक्रमस्थलमै फोन गरेअनलाइनखबर ·
- एआई प्रतिस्पर्धा : चीनले लगायो आफ्ना नागरिकको भ्रमणमा व्यापक प्रतिबन्धअनलाइनखबर ·
जीवनशैली
- सवारी दुर्घटनाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउअनलाइनखबर ·
- बाढीपीडितलाई कोशी प्रदेश मन्त्रिपरिषद्का सदस्यले सात दिनको पारिश्रमिक दिनेअनलाइनखबर ·
- रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्नेअनलाइनखबर ·
- ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?अनलाइनखबर ·
- संसद्मा रास्वपा सांसदहरूको उपस्थिति दयालाग्दो देखियो : सांसद दुलालअनलाइनखबर ·
अपराध
- कमला नदीमा बहाव बढ्नसक्ने, सतर्क रहन प्रहरीको आग्रहअनलाइनखबर ·
- डिपो नपुग्दै बाटोमै तेल ‘गायब’ पार्ने एक पक्राउ, तीन ट्याङ्कर नियन्त्रणमानागरिक ·
- ज्यान मार्ने उद्योग आरोप लागेका रास्वपा पूर्वनगरसभापति सिंहले गरे आत्मसमर्पणनागरिक ·
- रुपन्देहीमा कटुवा पेस्तोल र २५ राउन्ड छर्रासहित दुई पक्राउनागरिक ·
- किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङविरुद्ध दश मुद्दा, पुन: पक्राउनागरिक ·