
असोज १८, २०८३ को मुख्य समाचार
असोज १८, २०८३: नेपाल कांग्रेस १५औँ महाधिवेशन — कांग्रेसले काठमाडौंमा १५ औं महाधिवेशन सुरु गर्यो, करीब ७ हजार प्रतिनिधि भेला भएर पुस्तान्तरण र युवा सहभागितामा जोड दिइरहेका छन्। केन्द्रीय समिति सदस्यका लागि मतदान २२ असोजमा काठमाडौंका ३ ठाउँमा हुने भनिएको छ।


गगन थापाको प्रतिवेदन
४ स्रोत · · तस्बिर: अनलाइनखबर
नेतृत्वको प्रतिक्रिया र एकताका आह्वान
३ स्रोत · · तस्बिर: सेतोपाटी_.jpg)
गुम्किएका किशोरी फेला
२ स्रोत · · तस्बिर: नागरिक
रवि लामिछानेका अभिव्यक्ति
४ स्रोत · · तस्बिर: अनलाइनखबरअसोज १८, २०८३ का खबर
राजनीति
- गगनले देखाए कांग्रेस उभिने राजनीतिक धरातलअनलाइनखबर · · पूरा कथा
- २४ वर्षीय यादवले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेअनलाइनखबर ·
- ‘धन्न जेनजीले रगत बगाइदिए र संस्कार नभएकाहरू प्रधानमन्त्री हुन पाए’नागरिक ·
- कांग्रेसको नयाँ नेतृत्व छान्न २२ असोजमा ३ ठाउँमा मतदान, यस्तो छ निर्वाचन कार्यतालिकानागरिक · · पूरा कथा
- कांग्रेस १५ औं महाधिवेशन : बन्दैछ पुस्तान्तरणको मञ्चअनलाइनखबर · · पूरा कथा
अर्थतन्त्र
- सेनालाई ग्यास उद्योग : राज्यको नियमनकारी असफलता कि बजार नियन्त्रण रणनीति ?अनलाइनखबर ·
- पर्यटन क्षेत्रका संघसंस्थाको छाता संगठन ‘नेपाल पर्यटन महासंघ’ बनाउने सहमतिअनलाइनखबर ·
- महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी महा सोमबार' योजना सञ्चालनमासेतोपाटी ·
- अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारीअनलाइनखबर ·
- बेनेलीको दसैं अफर: एक्सचेन्जमा ४० हजार बोनस, सहज फाइनान्सिङसेतोपाटी ·
खेलकुद
- विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइनागरिक ·
- नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रिमको साझेदारीसेतोपाटी ·
- दशौँ राष्ट्रिय खेलकुद समयमै हुनेमा ढुक्क भएँ: मुख्यमन्त्री शाहीनागरिक ·
- लिग २ को अन्तिम शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइअनलाइनखबर ·
- क्यान सदस्यमा गुन्जन शाह ठकुरी मनोनीतअनलाइनखबर ·
मनोरञ्जन
- नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय हिमालयन बुटोह’ महोत्सव हुँदैअनलाइनखबर ·
- सबैले अस्वीकार गरेको ‘देवदास’को चुन्नीलालमा ज्याकी कसरी जोडिए ? यस्तो छ कारणनागरिक ·
- सलमानको 'मातृभूमि'ले पायो सरकारी स्वीकृतिसेतोपाटी ·
- एक्रोन सहरबाट शिव परियार र समीक्षा अधिकारीले थाले अमेरिका टूरअनलाइनखबर ·
- विधवा आमा!सेतोपाटी ·
प्रविधि
- आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालयको प्रमुखमा आनन्दराज खनाल नियुक्तअनलाइनखबर ·
- ह्वाइट हाउसको एआई कार्यदलले अत्यधिक नियमन रोक्नेअनलाइनखबर ·
- सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज अब उपलब्ध नहुनेअनलाइनखबर ·
- मङ्गल ग्रहमा घर बनाउन नयाँ प्रविधि: ‘इस्ट’ र बालुवाबाट तयार पारियो थ्रीडी प्रिन्टिङ सामग्रीअनलाइनखबर ·
- कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तन सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनअनलाइनखबर ·
अपराध
- पहिले पनि पक्राउ परेका थिए मध्यरातमा बालिका अपहरण गर्ने युवराजसेतोपाटी ·
- २ बजे राति घरबाटै बालिका अपरहण, ३७ घण्टा जंगलमा बन्धकअनलाइनखबर · · पूरा कथा
- मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउनसुगरसहित २ जना पक्राउनागरिक ·
- लेनदेन मुद्दाकी फरार प्रतिवादी पक्राउअनलाइनखबर ·
- कञ्चनपुरमा मध्यराति जुवाखालमा प्रहरीको छापा, ५ जना पक्राउअनलाइनखबर ·