क्रिप्टो एक्सचेन्ज बाइनान्समाथि करिब ६.३ अर्ब डलर बराबरको ठुलो ह्याक भएको छ, जसलाई इतिहासकै ठूलो क्रिप्टो चोरी भनिएको छबीबीसीकेही रकम रोक्का गरिएको छ तर बाँकी धेरै हिस्सामा उत्तर कोरियासँग सम्बन्धित ह्याकरहरुको नियन्त्रण जारी रहेको बताइएको छ।फोटो: बीबीसी