२०८३ श्रावण २४ र २६ गते (Aug 09 & 11, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना।
EPS Korea Section (Employment Permit System) ले “२०८३ श्रावण २४ र २६ गते (Aug 09 & 11, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना।” को उडान सूचना प्रकाशित गरेको छ।