मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्युत आयोजनासँग सम्बन्धित उद्धार, समन्वय तथा पुन:स्थापना कार्यलाई थप प्रभावकारी बनाउन यस मन्त्रालयबाट भएका प्रमुख कार्य तथा निर्णयहरु
छोटकरीमा
यो भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्युत आयोजनासँग सम्बन्धित उद्धार, समन्वय तथा पुन:स्थापना कार्यका निर्णयहरु सम्बन्धी सूचना हो।
संलग्न फाइल: फाइल १ (PDF)