२०८३/०३/३० देखि २०८३/०४/०१ गतेसम्म वर्ग थप/नयाँ दर्ता/लिखित नतिजामा पास भएका र रिट्रायलको लागि राजश्व बुझाएका वर्ग B (Car, Jeep, Van) का दर्ता भएका मध्ये मिति २०८३/०४/०७ गते विहिवार ट्रायल/रिट्रायल हुने परिक्षार्थीहरुको नामावली।
छोटकरीमा
यो वर्ग B का ट्रायल/रिट्रायल परीक्षार्थीहरुको नामावली सम्बन्धी सूचना हो।
स्रोत: यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), पोखरा (कास्की)