नेपाल सरकारका सूचना
पछिल्लो: नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति:- २०८३/०४/१२) — अर्थ मन्त्रालय। सबै सूचना आधिकारिक निकायकै हुन्; हरेकमा मूल सूचनाको लिङ्क छ।
- नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति:- २०८३/०४/१२)सूचना · अर्थ मन्त्रालय · साउन १२
- सर्वोच्च अदालतबाट सार्वजनिक सरोकारको विवादमा जारी भएका आदेशहरुको कार्यान्वयन प्रगति प्रतिवेदन–आ.व.२०८२/८३सूचना · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय · साउन ११
- राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक छनौट सम्बन्धमा संक्षिप्त सूची प्रकाशन गरिएको सूचनासूचना · युवा, श्रम तथा रोजगार मन्त्रालय · साउन ११
- RIN Cohort III को सूचना सम्बन्धमा।सूचना · युवा, श्रम तथा रोजगार मन्त्रालय · साउन ११
- युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धी विधेयकको मस्यौदा उपर राय सुझाव दिने बारेनीति · युवा, श्रम तथा रोजगार मन्त्रालय · साउन ८
- नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिश समितिको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचनासूचना · भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय · साउन ६
- लगानी बोर्डको प्रमुख कार्याकारी अधिकृतको नियुक्तिका लागि प्रस्तुतिकरण र अन्तरवार्ता सम्बन्धी सूचनासूचना · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय · साउन ५
- स्थानीय तहको गुनासोसँग सम्बन्धित सूचनासूचना · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय · साउन ५
- मस्यौदामा राय सुझाव पठाउने सम्बन्धी सूचनानीति · अर्थ मन्त्रालय · असार ३२
- वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वानको सूचना-२०८३-३-३०सूचना · युवा, श्रम तथा रोजगार मन्त्रालय · असार ३०
- संवत २०८३ साल जेठ महिनाका मन्त्रिपरिषद्का निर्णयहरुमन्त्रिपरिषद निर्णय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय · असार २९
- विदेशी विनिमय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा राय सुझाव पठाउने सम्बन्धी सूचना। (सूचना प्रकाशित मिति: २०८३/३/२९)नीति · अर्थ मन्त्रालय · असार २९
- निक्षेप तथा कर्जा सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सूचनासूचना · अर्थ मन्त्रालय · असार २७
- निर्माण व्यवसाय इजाजतपत्र स्वत: खारेजी सम्बन्धी सूचनासूचना · भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय · असार २४