जागिर क्षेत्रका नतिजा
पछिल्लो: यस आयोगको वि.नं. १४३-१४७/२०८२-०८३ प्रशासन सेवा,सामान्य प्रशासन/लेखा समूह अधिकृत सातौ तह शाखा अधिकृत वा सो सरह पदको अन्तिम नतिजा तथा सिफारिस प्रकाशन गरिएको सूचना। — प्रदेश लोक सेवा आयोग, मधेश प्रदेश। सबै सूचना आधिकारिक निकायकै हुन्; हरेकमा मूल सूचनाको लिङ्क छ।
- यस आयोगको वि.नं. १४३-१४७/२०८२-०८३ प्रशासन सेवा,सामान्य प्रशासन/लेखा समूह अधिकृत सातौ तह शाखा अधिकृत वा सो सरह पदको अन्तिम नतिजा तथा सिफारिस प्रकाशन गरिएको सूचना।नतिजा · Madhesh Province Public Service Commission · असोज १७
- प्रशासन सेवातर्फ खुला प्रतियोगिता अन्तर्गतको विज्ञापन नं. १८/२०८२, सहायक (सहायक द्वितीय) पदको अन्तिम नतिजा सम्बन्धमा। (मिति २०८३/०६/१६)नतिजा · Nepal Rastra Bank — Recruitment · असोज १६
- विज्ञापन नं १०१-१०६/०८२-८३ (आ.प्र., अन्तर तह, खुला तथा समावेशी) प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, शाखा अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको प्रथम चरणको लिखित नतिजा सूचनानतिजा · Sudurpashchim Province Public Service Commission · असोज १६
- "वि.नं. 7035-7037/2082-83, प्रदेश कृषि सेवा, भेटेरिनरी समूह, सातौँ तह पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा"नतिजा · Gandaki Province Public Service Commission · असोज १६
- वि.नं. 7040-7041/2082-83, प्रदेश कृषि सेवा, मत्स्य समूह, सातौँ तह, मत्स्य विकास अधिकृत पदको लिखित परीक्षाको नतिजानतिजा · Gandaki Province Public Service Commission · असोज १६
- वि.नं. 7038-7039/2082-83, प्रदेश कृषि सेवा, लापोडेडे समूह, सातौँ तह, पशु विकास अधिकृत पदको लिखित परीक्षाको नतिजानतिजा · Gandaki Province Public Service Commission · असोज १६
- उम्मेदवार सिफारिस सम्बन्धमा (विज्ञापन नं ४५/०८२-८३ (स्थानीय सरकारी सेवातर्फ), स्वास्थ्य सेवा, विविध समूह, एनेस्थेसिया उपसमूह, पाँचौँ तह, एनेस्थेटिक सहायक पद)नतिजा · Bagmati Province Public Service Commission · असोज १५
- बढुवा नतिजा पुनरावलोकनसम्बन्धी सूचना (प्राथमिक प्रथम तनहुँ, बागलुङ, नवलपरासी सुस्तापूर्व)नतिजा · Teacher Service Commission · असोज १४
- लिखित परीक्षाको नतिजा प्रकाशन (विज्ञापन नं ३६-३८/०८२-८३ (स्थानीय सरकारी सेवातर्फ), स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पद)नतिजा · Bagmati Province Public Service Commission · असोज १४
- मुख्य प्रबन्धक पदको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना।नतिजा · Grameen Bikas Laghubitta · असोज १४
- साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजानतिजा · Armed Police Force — Recruitment · असोज १३
- बढुवा नतिजा पुनरावलोकनसम्बन्धी सूचना (माध्यमिक द्वितीय बर्दिया, रुपन्देही, दाङ र पाल्पा साथै निमा प्रथम पाल्पा, निमा द्वितीय बर्दिया, बाँके, कपिल्बस्तु, नवलपरासी पश्चिम)नतिजा · Teacher Service Commission · असोज १३
- वि.नं.४५०९-४५१२/०८२-८३ (खुला/समावेशी) स्थानीय प्रशासन सेवा,विविध समूह,महिला विकास उपसमूह,सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदमा उम्मेदवार सिफारिस तथा सिफारिस उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना।नतिजा · Koshi Province Public Service Commission · असोज १३
- वि.नं.4501/082-83 (खुला), स्थानीय प्रशासन सेवा,सामान्य प्रशासन समूह, सहायकस्तर चौथो तह, खरिदार पदमा वैकल्पिक उम्मेदवार (वै.यो.क्र.नं.१) सिफारिस गरिएको सम्वन्धी सूचना।नतिजा · Koshi Province Public Service Commission · असोज १३
- वि.नं.5501/082-83 (खुला), स्थानीय प्रशासन सेवा,सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तह, नायव सुव्वा पदमा वैकल्पिक उम्मेदवार(वै.यो.क्र.नं. ३) सिफारिस गरिएको सम्वन्धी सूचना।नतिजा · Koshi Province Public Service Commission · असोज १२
- पूनर्योग सम्बन्धी सूचनानतिजा · Madhesh Province Public Service Commission · असोज ११
- प्रशासन सेवातर्फ खुला प्रतियोगिता अन्तर्गतको विज्ञापन नं. १६/२०८२, अधिकृत तृतीय, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदको अन्तिम नतिजा सम्बन्धमा। (मिति २०८३/०६/१०)नतिजा · Nepal Rastra Bank — Recruitment · असोज १०
- प्रशासन सेवातर्फ खुला प्रतियोगिता अन्तर्गतका विज्ञापन नं. १३/२०८२, १४/२०८२, १५/२०८२ सहायक निर्देशक (अधिकृत तृतीय) पदको अन्तिम नतिजा सम्बन्धमा। (मिति २०८३/०६/०९)नतिजा · Nepal Rastra Bank — Recruitment · असोज ९
- बढुवा नतिजा पुनरावलोकनसम्बन्धी सूचना (प्राथमिक द्वितीय हुम्ला, सुर्खेत,रुकुम पश्चिम,सल्यान,जुम्ला,कालिकोट, दैलेख)नतिजा · Teacher Service Commission · असोज ९
- वि.नं.४५०१-४५०८/०८२-८३ (खुला/समावेशी) स्थानीय प्रशासन सेवा,सामान्य प्रशासन/लेखा समूह,सहायकस्तर चौथो तह, खरिदार/सहलेखापाल पदमा उम्मेदवार सिफारिस तथा सिफारिस उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना।नतिजा · Koshi Province Public Service Commission · असोज ९
- वि.नं. ७०३१-७०३४/२०८२-८३ ( खुला तथा समावेशी), प्रदेश कृषि सेवा, कृषि प्रसार/बागबानी/बाली विकास/बाली संरक्षण समूह सातौँ तह, कृषि प्रसार/बागबानी/ बाली विकास/बाली संरक्षण अधिकृत पदको लिखित परीक्षाको नतिजानतिजा · Gandaki Province Public Service Commission · असोज ७
- लिखित परीक्षाको नतिजा प्रकाशन (विज्ञापन नं. ३९-४०/०८२-८३ (खुला तथा महिला),स्थानीय सरकारी सेवातर्फ, स्वास्थ्य सेवा,फार्मेसी समूह, पाँचौँ तह, फार्मेसी सहायक पद)नतिजा · Bagmati Province Public Service Commission · असोज ७
- बढुवा नतिजा पुनरावलोकनसम्बन्धी सूचना (डोल्पा, हुम्ला, सुर्खेत)नतिजा · Teacher Service Commission · असोज ६
- लिखित परीक्षाको नतिजा प्रकाशन (विज्ञापन नं ३५/०८२-८३ (स्थानीय सरकारी सेवातर्फ), स्वास्थ्य सेवा, क.न./प.हे.न. समूह, पाँचौँ तह, पब्लिक हेल्थ नर्स पद)नतिजा · Bagmati Province Public Service Commission · असोज ६
- साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजानतिजा · Armed Police Force — Recruitment · असोज ५
- बढुवा नतिजा पुनरावलोकनसम्बन्धी सूचना (डोटी, हुम्ला, सुर्खेत)नतिजा · Teacher Service Commission · असोज ५
- वि.नं. ७०२९-७०३०/२०८२-८३ (अन्तर तह खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, मेकानिकल समूह सातौँ तह, मेकानिकल इन्जिनियर पदको लिखित परीक्षाको नतिजानतिजा · Gandaki Province Public Service Commission · असोज ५
- निम्नमाध्यमिक तह प्रथम श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.10/82/83) को नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचनानतिजा · Teacher Service Commission · असोज ३
- माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को 15 जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचनानतिजा · Teacher Service Commission · असोज ३
- विज्ञापन नं ५९७/०८१-८२ (महिला) प्रदेश वन सेवा, सातौं तह, वनअधिकृत पदको दोस्रो वैकल्पिक सिफारिस सम्बन्धि सूचनानतिजा · Sudurpashchim Province Public Service Commission · असोज ३