प्रदेश लोक सेवा आयोगका परीक्षा तालिका
पछिल्लो: योग्यता, स्वच्छता र निष्पक्षता — प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश। सबै सूचना आधिकारिक निकायकै हुन्; हरेकमा मूल सूचनाको लिङ्क छ।
- योग्यता, स्वच्छता र निष्पक्षतापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · कात्तिक १३
- परीक्षा मिति संशोधन गरिएकोपरीक्षा तालिका · Gandaki Province Public Service Commission · कात्तिक ११
- विज्ञापन नं. ५१४-५१५।२०८३-८४ (खुला तथा समावेशी), स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन समूह, वरिष्ठ शिक्षा अधिकृत पदको प्रथम चरणको प्रारम्भिक परीक्षा भवन कायम गरिएको सूचना।परीक्षा तालिका · Karnali Province Public Service Commission · कात्तिक ९
- विज्ञापन नं. ३०१-३०२।२०८३-८४ (खुला तथा समावेशी), स्थानीय प्रशासन सेवा, लेखा समूह, वरिष्ठ लेखा अधिकृत पदको प्रथम चरणको प्रारम्भिक परीक्षा भवन कायम गरीएको सूचना।परीक्षा तालिका · Karnali Province Public Service Commission · कात्तिक ९
- सूचना नं.७०/०८३-८४: मिति २०८३।०७।१६ र २०८३।०७।१७ गते सञ्चालन हुने विज्ञापन नं.५००५०-५००५३, अधिकृतस्तर नवौं तह, उपसचिव/उप-निर्देशक पदको परिक्षा केन्द्र तोकिएको सूचना।परीक्षा तालिका · Lumbini Province Public Service Commission · असोज २७
- यस आयोगको स्थानीय सेवाअन्तर्गत विभिन्न सेवा समूह (अप्राविधिक/प्राविधिक) तर्फ सहायक पाँचौं तह पदहरुका लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना।परीक्षा तालिका · Madhesh Province Public Service Commission · असोज २४
- प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, शिक्षा अधिकृत पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असोज २३
- प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, शाखा अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असोज २३
- सहायकस्तर चौथो तहका विभिन्न सेवा,समूह,उपसमूहका प्राविधिक/अप्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असोज २२
- स्थानीय सेवाका विभिन्न सेवा, समूह, उपसमूह र पदहरुका अधिकृतस्तर नवौं, आठौं र सातौं तहका खुला, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम सम्बन्धी सूचना।परीक्षा तालिका · Karnali Province Public Service Commission · असोज १३
- सहायकस्तर पाँचौं तहका विभिन्न सेवा,समूह,उपसमूहका प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असोज १३
- प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा समूह, पाँचौं तह, वरिष्ठ प्रशासन सहायक/लेखापाल पदको प्रथम चरणको परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असोज ५
- प्रदेश निजामती सेवा तर्फको विभिन्न सेवा, समूह, उपसमूह, पाँचौं तहका अप्राविधिक/प्राविधिक पदहरुको लिखित परीक्षा कार्यक्रम तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असोज २
- प्रदेश निजामती सेवा तर्फको विभिन्न सेवा, समूह, उपसमूह, चौथो तहका अप्राविधिक/प्राविधिक पदहरुको लिखित परीक्षा कार्यक्रम तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असोज २
- सूचना नं.: ५९/०८३-०८४ प्रदेश प्रशासन/सामान्य प्रशासन तर्फको अधिकृतस्तर नवौं तहको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना।परीक्षा तालिका · Lumbini Province Public Service Commission · असोज २
- सूचना नं.: ५८/०८३-०८४ प्रदेश प्रशासन/सामान्य प्रशासन तर्फको अधिकृतस्तर सातौं तहको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना।परीक्षा तालिका · Lumbini Province Public Service Commission · असोज २
- सूचना नं.: ५७/०८३-०८४ प्रदेश वन / जनरल फरेष्ट्री तर्फको परीक्षा कार्यक्रमको मिति कायम गरिएको सूचना।परीक्षा तालिका · Lumbini Province Public Service Commission · असोज २
- प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, शाखा अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · भदौ ८
- प्रदेश निजामती सेवा अन्तर्गत शिक्षा सेवा, सातौं तहका प्रशिक्षक/पुरातत्व अधिकृत पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · भदौ ८
- प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, शिक्षा अधिकृत पदको द्वितीय चरणको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · भदौ ८
- स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको परीक्षा मिति कायम गरिएको सूचना।परीक्षा तालिका · Madhesh Province Public Service Commission · साउन ३१
- स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर पाचौं तहका पदहरुको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको परीक्षा मिति कायम गरिएको सूचना।परीक्षा तालिका · Madhesh Province Public Service Commission · साउन ३१
- प्रदेश निजामती सेवा अन्तर्गत शिक्षा सेवा, सातौं तहका प्रशिक्षक/पुरातत्व अधिकृत पदको लिखित परीक्षा कार्यक्रम तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · साउन २३
- यस आयोगको वि.नं. १६४-१७४/२०८२-८३ वन सेवा, जनरल फरेष्ट्री समुह, सहायकस्तर तेस्रो तह, वनरक्षक पदको प्रथम चरणको शारीरिक तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र र परीक्षा समय तालिका कायम गरिएको सूचना।परीक्षा तालिका · Madhesh Province Public Service Commission · साउन २०
- वि.नं. ५३३-५४२ स्थानीय प्रशासन सेवा सामान्य प्रशासन/लेखा/आ.ले.प समूह अधिकृत सातौ तहको सूचना प्रविधि सीप परीक्षणको परिक्षा केन्द्र परिवर्तन गरिएको सूचना।परीक्षा तालिका · Madhesh Province Public Service Commission · साउन १८
- वन सेवा तर्फ सहायकस्तर तेस्रो तह वन रक्षक पदको परीक्षा मिति तोकिएको सूचना।परीक्षा तालिका · Madhesh Province Public Service Commission · साउन ६
- आ.व. २०८३-०८४ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिकापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · साउन १
- अधिकृतस्तर सातौं तहका प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असार २७
- अधिकृतस्तर नवौं र आठौं तहका प्राविधिक पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असार २७
- प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, शाखा अधिकृत वा सो सरह तथा शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, शिक्षा अधिकृत पदको प्रथम चरणको परीक्षा केन्द्र तोकिएको सूचनापरीक्षा तालिका · Sudurpashchim Province Public Service Commission · असार २७