
वैशाख १५, २०८३ को मुख्य समाचार
वैशाख १५, २०८३: विस्थापित परिवारको पीडा — सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित परिवारहरू दयनीय अवस्थामा छन्। हालैको भारी वर्षाले उनीहरू बसिरहेको आश्रममा पानी पसेको छ, जसले गर्दा बालबालिका र सुत्केरी आमाहरू चिसो भुइँमा भिजेको ओछ्यानमा सुत्न बाध्य भएका छन्।


अध्यादेश विवाद
२ स्रोत · · तस्बिर: अनलाइनखबरवैशाख १५, २०८३ का खबर
राजनीति
- विद्यार्थी संगठन खारेजीको सरकारी निर्णयबारे नेविसंघ अध्यक्षले मागे कांग्रेसको धारणाअनलाइनखबर · · पूरा कथा
- संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : नेता आङदेम्बेनागरिक · · पूरा कथा
- संसद्मा दुई तिहाइ, खल्तीमा अध्यादेशनागरिक · · पूरा कथा
- सामान्य प्रशासनको निर्देशन : सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊनागरिक ·
- जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँनागरिक ·
अर्थतन्त्र
- तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकबाट बाहिरिने यूएईको निर्णयअनलाइनखबर ·
- ‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियोनागरिक ·
- बजारमा महँगी र बिचौलिया, के गर्दै छ बजार तह निर्धारण समिति ?अनलाइनखबर ·
- तेल उत्पादक राष्ट्रहरूको सङ्गठनबाट बाहिरिने युएईको घोषणानागरिक ·
- बैंकहरूको वास्तविक नाफा साढे ४० अर्ब, नीतिगत सहजताले घट्यो नोक्सानीअनलाइनखबर ·
खेलकुद
- एन्फा विवाद समाधानका लागि फिफा र एएफसीसँग प्रत्यक्ष बैठक गर्न राखेपको प्रस्तावअनलाइनखबर ·
- २०औं एसियन गेम्समा केको आधारमा सहभागिता गराउने ? कति खेल पठाउने ?अनलाइनखबर ·
- दशौं पीएम कप एनभीए भलिबल लिग : पुरुषतर्फ पुलिसको लगातार पाँचाैं जितअनलाइनखबर ·
- ओमानविरूद्ध यस्तो छ नेपालको हेड टु हेडसेतोपाटी ·
- घरेलु टोली रुवान्डामाथि नेपालको जितनागरिक ·
मनोरञ्जन
- अविरलको ‘एक मुठ्ठी बादल’ अनुभव : पहिलो फिल्म, पहिलो उडानअनलाइनखबर ·
- ‘झिँगेदाउ २’ संविधान दिवसमा आउनेअनलाइनखबर ·
- 'लाली बजार' प्रदर्शन रोक्न माग गर्दै परेकाे रिटमा अल्पकालीन अन्तरिम आदेश जारीनागरिक ·
- रेखाको नयाँ फिल्म ‘काउकुती’ लाई श्रद्धाले निर्देशन गर्ने, लिल झोलाले गाउनेअनलाइनखबर ·
- ‘लालीबजार’ प्रदर्शनमा राेक लगाउन परेकाे रिटमा बहस जारीनागरिक ·
जीवनशैली
- न्यानो कप र मीठो गफ: नेपाली मन जोड्ने ‘चिया’ को उत्सवनागरिक ·
- संसद् छलेर अध्यादेश ल्याएको भन्दै नेकपाको आपत्तिअनलाइनखबर ·
- सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भन्दै बदरको मागसहित सर्वोच्चमा रिटअनलाइनखबर ·
- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउअनलाइनखबर ·
- टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमणअनलाइनखबर ·
रोजगारी
- सुकुमवासी बसिरहेको आश्रममा पानी पस्योअनलाइनखबर · · पूरा कथा
- जिफन्ट घोषणापत्र : अबको आन्दोलन तलबमात्र होइन, दक्षता र डिजिटल रूपान्तरणमा केन्द्रितअनलाइनखबर ·
- हेटौंडा-ढल्केबर प्रसारण लाइनको पश्चिम खण्डमा टावर राख्ने कार्य अघि बढ्योअनलाइनखबर ·
- बालेन सरकारको एक महिना : पश्चिम एसिया युद्धबीच वैदेशिक रोजगारी ग्राफ उस्तैअनलाइनखबर ·