
वैशाख २२, २०८३ को मुख्य समाचार
वैशाख २२, २०८३: पदाधिकारी पदमुक्त — राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि स्वास्थ्य मन्त्रालयका १९३ जना र अर्थ मन्त्रालय मातहतका ३१ जना पदाधिकारी पदमुक्त भएका छन्। यो अध्यादेशले प्रधानन्यायाधीशसहित १३ जनाको नियुक्ति बाटो पनि खोलेको छ।

वैशाख २२, २०८३ का खबर
राजनीति
- अध्यादेश: सुधार कि सत्ता स्वार्थ ?नागरिक · · पूरा कथा
- कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्तअनलाइनखबर ·
- कांग्रेसले भन्यो- सरकारको कदम ‘संसदीय प्रणालीमाथिको जालसाजी’नागरिक ·
- बागमतीमा ८ वटा मन्त्रालय मात्रै कायम, नयाँ आर्थिक वर्षबाट मात्रै लागू हुनेअनलाइनखबर ·
- नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले छाडे पदअनलाइनखबर ·
अर्थतन्त्र
- अध्यादेशपछि अर्थ मन्त्रालय मातहत को-को भए पदमुक्त ?अनलाइनखबर · · पूरा कथा
- उद्योग वाणिज्य महासंघ निर्वाचन : मतदान सम्पन्न, मतगणना आजैअनलाइनखबर ·
- ‘सेलेक्ट यूएसए’ मा डेब्यु गर्दै नेपाल, लगानी-नेतृत्व वृद्धिमा प्रोत्साहन संकेतअनलाइनखबर ·
- लगानी बोर्डबाट स्वीकृत लगानी आकार १७ खर्ब नजिक, कुन चरणमा कुन परियोजना ?अनलाइनखबर ·
- वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध भयो इनड्राइभअनलाइनखबर ·
खेलकुद
- सामसनको शानदार ब्याटिङमा चेन्नईको पाँचौं जितअनलाइनखबर ·
- गुल्सनको गर्जनअनलाइनखबर ·
- चोटलाई जितेर मैदान फर्किएका गुल्सनको करिअरकै उत्कृष्ट बलिङसेतोपाटी ·
- सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियनअनलाइनखबर ·
- रारा गोल्डकप फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाईअनलाइनखबर ·
मनोरञ्जन
- पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठनअनलाइनखबर ·
- सलिनमानको कमब्याक, ल्याए 'युनिभर्सिटी अफ गुन्डाज' को टिजरसेतोपाटी ·
- 'महाराजधिराज' मा ८० भन्दा बढी कलाकार, गरियो मुहूर्तसेतोपाटी ·
- लालीबजार विवाद : अदालतले माग्याे सेन्सर बोर्डको निर्णयनागरिक ·
- ७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजरअनलाइनखबर ·
जीवनशैली
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका २० पदाधिकारी पदमुक्तअनलाइनखबर ·
- सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)अनलाइनखबर ·
- राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशनअनलाइनखबर ·
- फालिएका पुराना सामानबाट अनेक फेसन बनाउने भाइरल यी किशोरअनलाइनखबर ·
- पर्यटन बोर्ड सीईओ जोशीसहित पर्यटन मन्त्रालय मातहत ३३ जना पदमुक्तअनलाइनखबर ·
अपराध
- बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रहनागरिक ·
- धनुषामा क्रसर माफियाको जगजगी : लाखौंको नदीजन्य पदार्थ गायबअनलाइनखबर ·
- शिवपुरी जंगलमा गाडेको अवस्थामा महिलाको शव फेलासेतोपाटी ·
- कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउअनलाइनखबर ·
- नख्खु कारागारबाट फरार भएका कैदी पक्राउअनलाइनखबर ·