
वैशाख २३, २०८३ को मुख्य समाचार
वैशाख २३, २०८३: संविधान संशोधन छलफल — संविधान संशोधनका लागि बहसपत्र तयार गर्न पूर्व महान्यायाधिवक्ता र कानुनविद्हरूबाट सुझाव संकलन भइरहेको छ। संशोधनको उद्देश्य स्पष्ट पार्न र कार्यान्वयन सुधार गर्न उनीहरूले जोड दिएका छन्।

वैशाख २३, २०८३ का खबर
राजनीति
- कानुन सचिवले मागे प्रशासकीय अदालतका सदस्यहरूको राजीनामासेतोपाटी ·
- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सुझाव संकलनसेतोपाटी · · पूरा कथा
- रास्वपाका सांसदले अर्थमन्त्रीलाई भने: बजेटमा दुर्गम क्षेत्र प्राथमिकतामा राखियोस्नागरिक ·
- कृषकका लागि कृषि एम्बुलेन्स सुरुवाता गरौं : रास्वपा सांसद खनालअनलाइनखबर ·
- जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नीति आवश्यकः वनमन्त्रीनागरिक ·
अर्थतन्त्र
- एमआरपीको अडानमा सरकार भयो लचिलो, भन्सारमा स्वघोषणा गराएर जाँचपास गर्न निर्देशनसेतोपाटी ·
- एमआरपी विवाद टुंगियो: रोकिएका आयातित सामान छुट्न थालेनागरिक ·
- अञ्जनको काँधमा निजी क्षेत्र, शक्तिशाली सरकारलाई नयाँ साझेदारअनलाइनखबर ·
- वित्तीय प्रणालीको अधिक तरलताले पैसाको मूल्य घट्दै, निक्षेप बढेको बढ्यैअनलाइनखबर ·
- प्रिमियरको उद्यमशील प्रदर्शनीमा विद्यार्थीद्वारा व्यावसायिक योजना प्रस्तुतअनलाइनखबर ·
खेलकुद
- पन्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमाअनलाइनखबर ·
- आयोजक रेसिङ सहारा कोहलपुर गोल्डकपको फाइनलमाअनलाइनखबर ·
- दुई वटा प्रतियोगिताका लागि क्यानले घोषणा गर्यो महिला राष्ट्रिय टोलीसेतोपाटी ·
- सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी पूरा, ट्रफी र मेडल सार्वजनिकनागरिक ·
- एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणाअनलाइनखबर ·
मनोरञ्जन
- ‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने, अग्रिम टिकट बिक्री खुलाअनलाइनखबर ·
- ‘मालती मंगले’ को प्रिमियरमा पुगे रवि लामिछानेअनलाइनखबर ·
- मनोज गजुरेलले नाटकमा डेब्यू गर्ने, ८ जेठदेखि कान्तिपुर थिएटरमा ‘महाभारत’अनलाइनखबर ·
- पातलो धर्सो!सेतोपाटी ·
- निलमोहरको बिरुवा!सेतोपाटी ·
प्रविधि
- अब यी लाखौं स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएपअनलाइनखबर ·
- पिक्सेल १० सिरिजमा अब पुरानो एन्ड्रोइड भर्सनमा फर्कन नमिल्नेअनलाइनखबर ·
- अब पानी होइन आवाजले नै निभाउनेछ आगोअनलाइनखबर ·
विश्व
- ट्रम्पको धम्की– इरान सम्झौताका लागि राजी नभए ठूलो बमबारी हुन्छअनलाइनखबर ·
- अपरेसनअघिको ‘इम्युनोथेरापी’ ले कोलोन क्यान्सरका बिरामीलाई ३ वर्षसम्म क्यान्सरमुक्त राख्न सफलअनलाइनखबर ·
- हान्ता भाइरस : ५० प्रतिशतसम्म मृत्युदर हुने जोखिमपूर्ण संक्रमण अहिले किन चर्चामा छ ?अनलाइनखबर ·
- कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्नेअनलाइनखबर ·
- दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्युअनलाइनखबर ·
अपराध
- कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सकी राजदूतको भेटवार्ताअनलाइनखबर ·
- आठ बिमा कम्पनीका प्रवर्द्धक सेयरधनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरुनागरिक ·
- चिनजान भएकै दिन मध्यराति साथी बोलाएर विशालको हत्यासेतोपाटी ·
- पूर्व विशिष्ट पदाधिकारीलाई पक्राउको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकारअनलाइनखबर ·
- सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री, ‘हाम्रो खाजा घर’ लाई २ लाख जरिबानाअनलाइनखबर ·
मौसम
- वर्षासँगै घट्यो उपत्यकाको प्रदूषणअनलाइनखबर ·