डा. गोविन्द केसीले गुणस्तरीय मेडिकल शिक्षा र सेवा सुधारको माग राख्दै फेरि अनशन सुरु गरेका छन् र चिकित्सक संघले स्वास्थ्य जोगाउन सरकारसँग तत्काल वार्ताको माग गरेको छस्वास्थ्य खबरसरकारले चारसदस्यीय टोली बनाएको छ भने डा. केसीले त्यो टोलीसँग वार्ता अस्वीकार गर्दै आएका छन्।फोटो: स्वास्थ्य खबर
डा. केसीले अनसनको चेतावनी दिएका छन्स्वास्थ्य खबरसरकारले चिकित्सा शिक्षाका विगतका सहमति समीक्षा त गर्यो तर उनका मुख्य मागमा कडा निर्णय भने अझै भएको छैन।फोटो: स्वास्थ्य खबर