वैदेशिक रोजगारका सूचना
पछिल्लो उडान सूचना: २०८३ श्रावण २४ र २६ गते (Aug 09 & 11, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना। — ईपीएस कोरिया शाखा (रोजगार अनुमति प्रणाली), साउन १२। ईपीएस कोरिया, जापान SSW, वैदेशिक रोजगार विभाग, बोर्ड र राजदूतावासका आधिकारिक सूचना।
- २०८३ श्रावण २४ र २६ गते (Aug 09 & 11, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना।उडान सूचना · EPS Korea Section (Employment Permit System) · साउन १२
- अनलाईन दरखास्त प्रणाली पुन: सुचारु भएको सम्बन्धी सूचना।सूचना · EPS Korea Section (Employment Permit System) · साउन १२
- आवेदन प्रकृया हाललाई स्थगित गरिएको सम्बन्धमा।सूचना · EPS Korea Section (Employment Permit System) · साउन १२
- राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक छनौट सम्बन्धमा संक्षिप्त सूची प्रकाशन गरिएको सूचनासूचना · युवा, श्रम तथा रोजगार मन्त्रालय · साउन ११
- RIN Cohort III को सूचना सम्बन्धमा।सूचना · युवा, श्रम तथा रोजगार मन्त्रालय · साउन ११
- भाषा परीक्षाको आवेदन दिनेहरुका लागि अत्यन्त जरुरी सूचना।विज्ञापन · EPS Korea Section (Employment Permit System) · साउन १०
- युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धी विधेयकको मस्यौदा उपर राय सुझाव दिने बारेनीति · युवा, श्रम तथा रोजगार मन्त्रालय · साउन ८
- सन् २०२६ को प्रथम चरणको कोरियन भाषा परीक्षाको आवेदन फाराम दर्ता गर्ने सम्बन्धि सूचना।विज्ञापन · EPS Korea Section (Employment Permit System) · साउन ५
- Important Notice on Passport Possessionसूचना · नेपाली राजदूतावास, मलेसिया · असार ३२
- वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वानको सूचना-२०८३-३-३०सूचना · युवा, श्रम तथा रोजगार मन्त्रालय · असार ३०
- २०८३ श्रावण १८ र १९ गते (August 03 & 04, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना।उडान सूचना · EPS Korea Section (Employment Permit System) · असार ३०
- दुई दिनका लागि भिषा वापतको रकम जम्मा नगर्ने सम्बन्धी सुचना।सूचना · EPS Korea Section (Employment Permit System) · असार ३०
- भिषा शुल्क बृद्धि भएको तथा दोहोरो जम्मा रकम फिर्ता नहुने सम्बन्धी सुचना।सूचना · EPS Korea Section (Employment Permit System) · असार ३०
- कन्सुलर सेवा तथा राजश्व भुक्तानी बन्द रहने सम्बन्धी सूचनासूचना · नेपाली राजदूतावास, कुवेत · असार ३०
- विदामा घर गएर पुनः कुवेत आउने घरेलु कामदारको लागि अनलाईन प्रणालीमार्फत आवेदन गर्ने सम्बन्धी सूचनासूचना · नेपाली राजदूतावास, कुवेत · असार ३०
- नेपाली राजदूतावास, कुवेतको अनुरोधसूचना · नेपाली राजदूतावास, कुवेत · असार ३०
- २०८३ साउन ११ र १२ गते (27 & 28 July, 2026) मा कोरिया जाने कामदारहरुको सूचना।उडान सूचना · EPS Korea Section (Employment Permit System) · असार २४